चितवन । रवि लामिछानेले प्रधानमन्त्री बालेन्द्र शाहप्रति आफ्नो समर्थन दोहोर्याउँदै नेतृत्वको जिम्मेवारी अहिले उहाँकै काँधमा रहेको बताएका छन्। राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम महाधिवेशनलाई सम्बोधन गर्दै लामिछानेले भने, “बालेनजीलाई प्रधानमन्त्री बनाएर बल उहाँको खुट्टामा दिइसकेका छौं। उहाँले भकाभक गोल गर्नुपर्छ।” उनले आफू नेतृत्वको प्रतिस्पर्धामा नभई सहकार्यको पक्षमा रहेको संकेत गर्दै थपे, “झुक्किएर बल मेरो खुट्टामा आयो…