संसारकै प्रदुषित सहरमध्ये सातौँ स्थानमा काठमाडौं

काठमाडौं– विश्वको प्रदूषित सहरको सूचीमा आज काठमाडौं सातौँ स्थानमा देखिएको छ ।युरोपेली प्रदूषण मापन संस्था वर्ल्ड एयर क्वालिटी इन्डेक्स (आईक्यूएयर) का अनुसार काठमाडौं विश्वकै प्रदूषित सहरको सातौँ स्थानमा पुगेको हो। बिहीबार अपरान्ह १२ बजेर १९ मिनेटमा विश्वको प्रदूषित सहर सूचकाङ्कको सातौँ स्थानमा देखिएको हो । यस समयमा काठमाडौँको वायु प्रदूषणको मात्रा १५५ आईक्यूआई देखिएको छ…