काठमाडौं– गत साउन ९ गते उडान भर्नेवित्तिकै त्रिभुवन विमानस्थतनजिक सौर्य एयरलाइन्सको जहाज दुर्घटनाको विषयलाई लिएर संसदीय समितिमा उजुरी परेको छ । सप्तरी घर भई भक्तपुरको बालकोट बस्दै आएका प्रकाश खतिवडाले संघीय संसदको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिमा उजुरी हालेका हुन् । उक्त दुर्घटनामा सौर्य एयरका प्राविधिक टोलीका मनुराज शर्मा, उनी श्रीमती प्रिजा खतिवडा र छोरा…