केन्द्रीय समिति बैठकले आह्वान गरे शेखर कोइराला विशेष महाधिवेशनमा जान तयार

काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले विशेष महाधिवेशन सहमतिको आधारमा केन्द्रीय समितिले नै आह्वान गर्नुपर्ने बताएका छन् । ्मंगलबार विशालनगरस्थित आफ्नो सचिवालयमा उनले कांग्रेस संस्थापन पक्षका ३० केन्द्रीय सदस्यहरूसँगको छलफलमा यस्तो धारणा अघि सारेका हुन् । ‘अहिले राष्ट्रिय सभा र प्रतिनिधिसभाको समानुपातिक उम्मेद्वार टुंग्याउनुपर्नेछ । यसकारण बिशेष महाधिवेशन पक्षधरहरुसँग छलफल गरेर माघ ६…