बालेन सरकारका निर्णयप्रति प्रचण्ड नेतृत्वको नेकपा ‘फायर’ दियो चेतावनी

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीले पहिलोपल्ट सरकारले गरेका निर्णयको विरोध गर्दै खबरदारी गरेको छ । आइतबार नेकपाले जारी गरेको विज्ञप्तिमा ट्रेड युनियन र विद्यार्थी संगठन खारेज, सुकुम्बासीको उठिबासलगायतका विषयमा गरेका निर्णयप्रति आपत्ति जनाउँदै खबरदारी गरेको हो । नेकपाले सुकुम्वासी परिवारहरूलाई बसोबास र जीविकोपार्जनको उचित विकल्प उपलब्ध नगराई जबर्जस्ती उठिबास लगाउने तथा झुप्रा भत्काउने गरेको भन्दै…