‘फेक डकुमेन्ट’ देखाउँदै प्रधानमन्त्री ओलीको दुष्प्रचार गरेको आरोपमा दुर्गा प्रसाईँ पक्राउ

[caption id="attachment_183797" align="alignnone" width="1412"] फाइल फोटो[/caption] काठमाडौं– मेडिकल व्यवसायी दुर्गा प्रसाईँ पक्राउ परेका छन् । भक्तपुरस्थित घरबाट उनलाई सीआईबीको टोलीले पक्राउ गरेको हो । प्रसाईंको फेसबुक पेजबाट हिजो एउटा भिडिओ रिपोर्ट सार्वजनिक भएको थियो । भिडिओ रिपोर्टमा भनिएको छ, ‘हाम्रा संयोजक दुर्गा प्रसाईंलाई कम्बोडियाको एजियाटा कम्पनीमा हाम्रै प्रधानमन्त्री केपी शर्मा ओलीले लगानी गरेको प्रमाण प्राप्त…