काठमाडौं– पूर्वसभामूख दमननाथ ढुंगानाको निधनपछि सरकारले आज शोक बिदा दिएको छ । आइतबार दिउँसो पूर्वसभामुख ढुंगानाको निधन भएको थियो । सोमबार बिहान बसेको मन्त्रिपरिषद् बैठकले ढुंगानाको निधनमा आज शोक बिदा दिने निर्णय गरेको थियो । तर मन्त्रिपरिषद् बैठकले सार्वजनिक बिदा दिएको सूचना बाहिर आयो त्यति बेलासम्म अधिकांश कर्मचारीहरु कार्यालयमा पुगिसकेका थिए । केही भने कार्यालयमा…