ID कार्डकै भरमा Ather इलेक्ट्रिक स्कुटर, सरल EMI योजना सार्वजनिक

काठमाडौँ — नेपालकै नं. १ प्रिमियम इलेक्ट्रिक स्कुटर ब्रान्ड Ather ले केवल मान्य परिचयपत्रको आधारमा स्कुटर खरिद गर्न सकिने सरल EMI योजना सार्वजनिक गरेको छ। अब कुनै अतिरिक्त वित्तीय कागजात बिना NPR 6,058 बाट सुरु हुने EMI मा Ather स्कुटर आफ्नो बनाउन सकिनेछ। यस योजनाले इलेक्ट्रिक सवारी स्वामित्वमा देखिने झन्झट हटाउँदै स्मार्ट र दिगो मोबिलिटीलाई…