इन्टरनेसनल सेफ सन्तोष साहको दाबी : यो ४ लाख ५० हजारको चेक विवाद मात्र हो

काठमाडौं । ठगीसम्बन्धी मुद्दामा पक्राउ परेका इन्टरनेसनल सेफ  तथा मिथिला थाली चेन रेस्टुरेन्टका सञ्चालक तथा चर्चित सेफ सन्तोषकुमार साहले सामाजिक सञ्जालमा भाइरल भएको भिडियो वास्तविक घटनाको पूर्ण चित्र नभएको दाबी गरेका छन्। साहले आफूविरुद्धको विवाद २ करोड २५ लाख रुपैयाँको रेस्टुरेन्ट खरिद प्रकरण नभई ४ लाख ५० हजार रुपैयाँको चेकसँग सम्बन्धित रहेको बताउँदै सार्वजनिक गरिएको…