पूर्व श्रीमतीलाई जहाँ भएपनि झिकाई अनुसन्धान गर्न कांग्रेसका उपसभापति धनराज गुरुङको माग

काठमाडौं– नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले आफ्नो राजनीतिक जीवन समाप्त पार्न खोजिएको दाबी गरेका छन् । उनले आफू भ्रष्टाचारविरुद्ध इमानदारीपूर्वक निरन्तर लड्दै आएको भएपनि त्यही विषय अहिले आफ्नो टाउकोमा थोपरेर राजनीति जीवन सिध्याउन खोजीएको आरोप लगाएका हुन् । आफूलाई सहकारी ठग भनेर आरोप लगाएको भन्दै एक विज्ञप्ती जारी गर्दै उनले उक्त आरोपको खण्डन गरेका छन्…