ओडिसास्थित किट कलेजबाट निकालिएका ५ विद्यार्थी बेलहिया नाका हुँदै बुटवल फर्किए

काठमाडौँ भारतको ओडिसास्थित किट कलेजबाट निकालिएका ५ विद्यार्थी हाल रुपन्देहीको बेलहिया नाका हुँदै आफ्नो घर बुटवल फर्किएका छन्। यी विद्यार्थीहरू कलेजका पहिलो वर्षका विद्यार्थी हुन् र ओडिसाबाट कलकत्ता हुँदै गोरखपुर आउनु भएको थियो। बुटवलका विद्यार्थी सुयोग लम्साल, सुवास गैरे, सत्यम यादव, अमनकुमार जैसवाल र हेम पाण्डे आज अपरान्ह घर पुगेका छन्। विद्यार्थीहरूले बताएका अनुसार, तिनीहरूलाई…