आम जनता पार्टीले मंसीर १ देखि काठमाडौंमा विशेष प्रदर्शन गर्दै

काठमाडौं– प्रभु शाह नेतृत्वको आम जनता पार्टीले काठमाडौंमा विशेष प्रदर्शन गर्ने भएको छ । पार्टीको मधेश प्रदेश कमिटीको विशेष संयोजनमा मंसिर १ गतेदेखी काठमाडौंमा प्रदर्शन गर्न लागेको हो । देशमा तीनै तहको सरकारपिच्छे मनपरी रुपमा कर लिने गरेको भन्दै देशभर शून्य कर नीतिलाई प्रोत्साहन गर्न आन्दोलन गर्न लागेको पार्टीले प्रेस विज्ञप्ती जारी गर्दै जानकारी दिएको…