माओवादीभित्र व्यक्तिवादको समस्याले झेलेको छ : उपाध्यक्ष नारायणकाजी श्रेष्ठ

नेकपा माओवादी केन्द्रका बरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले पार्टीभित्र गुटवाद र व्यक्तिवाद हाबी रहेको बताएका छन् ।चितवनमा प्रेस सेन्टर नेपालको जिल्ला समन्वय समिति चितवनले आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै बरिष्ठ उपाध्यक्ष श्रेष्ठले उक्त कुरा बताएका हुन् । श्रेष्ठले पार्टीभित्र गुटवाद र व्यक्तिवादको समस्या रहेको स्वीकार गर्दै त्यसलाई रुपान्तरण अभियानबाट हल गर्नुपर्ने बताए। अहिले नै पार्टीभित्रको…