श्रीमतीलाई खुकुरी प्रहार गरि हत्या गर्ने श्रीमान प्रहरीको फन्दामा

कास्की– पोखरामा श्रीमतीको हत्या गरेको आरोपमा प्रहरीले श्रीमान्‌लाई पक्राउ गरेको छ । अन्नपूर्ण गाउँपालिका–१, नौडाँडा घर भइ हाल पोखरा–८ कुँवरटोल बस्दै आएकी ४० वर्षीया राधिका कुँवरको हत्या गरेको आरोपमा उनका श्रीमान् ४२ वर्षीय जहरसिँह कुँवरलाई प्रहरीले आज पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी वसन्त शर्माका अनुसार सामान्य विवादका क्रममा जहरसिंहले राधिकामाथि खुकुरी…