रवि लामिछानेलाई म्याद थपका लागि अदालतमा उपस्थित गराइयो

काठमाडौं– सहकारी ठगी प्रकरणमा प्रक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई जिल्ला अदालत कास्कीमा पेश गरिएको छ । गत शुक्रबार पक्राउ परेका लामिछानेलाई म्याद थपका लागि आज अदालतमा पेश गरिएको हो । रास्वापाका नेता, कार्यकर्ता र समर्थकहरुले जिल्ला अदालत कास्की अगाडि प्रदर्शन गरिरहेका छन् । प्रहरीले लामिछानेलाई प्रदर्शन भइरहेको भन्दा फरक बाटो प्रयोग गरी अदालतमा…