रास्वपाको समानुपातिक सूचीमा ‘सेलिब्रिटी’ हाबी

काठमाडौं । दलहरूले प्रतिनिधिसभाका २७५ सिटमध्ये समानुपातिकमा ४० प्रतिशत अर्थात् ११० जनाको बन्दसूची बुझाएका छन् । दलहरूले निर्वाचन आयोगमा समानुपातिकतर्फको बन्दसूची बुझाएसँगै निर्वाचनसम्बन्धी अन्योल हटेको छ र मुलुक २१ फागुनमा हुने निर्वाचनमा होमिएको छ । प्रतिनिधिसभा सदस्य समानुपातिक निर्वाचन निर्देशिका २०८२ अनुसार बन्दसूची बुझाउँदा समावेशी क्लस्टर मिलाएर बुझाउनुपर्छ । संविधानमा भएको व्यवस्थाअनुसार समानुपातिकतर्फ दलित १३.८५, आदिवासी जनजाति २८.७५,…