मोटरसाइकल दुर्घटनामा परेर प्रहरी जवानको मृत्यु

रौतहट— रौतहटको चन्द्रपुर नगरपालिका–६ स्थित तल्लोबजारमा मोटरसाईकल दुघर्टनामा परेर प्रहरी जवानको मृत्यु भएको छ । चन्द्रनिगाहपुर–गौर सडकखण्डस्थित चन्द्रनिगाहपुरबाट सन्तपुरतर्फ जाँदै गरेको मधेस प्रदेश–०३–०३३ प ३३०१ नम्बरको मोटरसाईकल आफैं अनियन्त्रित भई दुर्घटनामा परेको थियो । दुर्घटनामा मोटरसाइकल चालक २६ वर्षिय प्रहरी जवान नविनकुमार यादवको मृत्यु भएको ईलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरले जानकारी दिएको छ । उनी दुर्घटनामा…