कैलाली– दार्चुलाकी एक किशोरी प्रहरीकै अगाडी महाकाली नदीमा हाम फालेर बेपत्ता भएकी छन् । शनिबार साँझ करिब ६ः१५ बजेतिर ती किशोरी हाकाली नगरपालिका–४ रिङ्नेतालबाट महाकाली नदीमा हाम फालेकी थिइन् । उनी दुहु गाउँपालिका–४ थाराकी बस्ने १७ वर्षीया धनिसा कुँवर रहेको बताइएको छ । स्थानीयले किशोरी नदीमा हाम फाल्ने मनशायले नदी किनारमा पुगेपछि प्रहरीलाई खबर गरेका…