निजामती सेवासम्बन्धी विधेयकमाथी सैद्धान्तिक छलफल सुरु

काठमाडौं– संसदीय समितिमा संघीय निजामती सेवासम्बन्धी विधेयकमाथी छलफल सुरु भएको छ । प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिमा आजदेखि विधेयकमाथी सैद्धान्तिक छ्लफल सुरु भएको हो । यो विधेयक २१ फागुन २०८० मा दर्ता भएको थियो । विधेयक संसदमा दर्ता भएको करिब छ महिनापछि समितिमा छलफलका लागि अगाडि बढेको हो । समिति सभापति रामहरि खतिवडाका…