साविक विजेता जनकपुरलाई काठमाडौंले पाँच विकेटले हरायो

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल) को सोमबार उद्घाटन खेलमा साविक विजेता जनकपुर बोल्ट्सलाई काठमाडौं गोर्खाजले पाँच विकेटले हराएको छ । टस हारेर ब्याटिङमा ओर्लिएको जनकपुरले २० ओभरमा आठ विकेटको नोक्सानीमा १३० रनको मध्यम योगफल बनाएको थियो । प्रत्युत्तरमा काठमाडौंले १८ ओभरमा पाँच विकेटको क्षतिमा १३१ रन बनाएको थियो । काठमाडौंको जितमा आकाश त्रिपाठी र…