चितवनमा बस र हायस ठोक्किँदा चार जनाको मृत्यु

काठमाडौं– चितवनको भरतपुर महानगरपालिका वडा नम्बर २९ सत्रकिलोमा आज बिहान भएको सडक दुर्घटनामा चार जनाको मृत्यु भएको छ । सत्रकिलो स्थित नारायणगढ मुग्लिन सडकमा करिब बिहान ३ बजे मुग्लिङबाट नारायणगढतर्फ आउदै गरेको बा.प्र. ०६–००१ज ०२९८ नं.को ईभि हाइस र नारायणगढबाट मुग्लिङ तर्फ जाँदै गरेको बा.प्र. ०३–००१ ख २८१२ नं. को बस एक आपसमा ठोक्किँदा सो…