असारदेखि पशुपतिका चार वटै ढोका खुल्ने

काठमाडौं– अब पशुपतिनाथका चारवटै ढोका खुल्ने भएका छन् । आउँदो असार १ गतेदेखि बिहान ४ बजे देखि नै पशुपतिका सबै ढोका खुल्ने भएका हुन् । पशुपतिमा दैनिक रुपमा भक्तालुहरुको सङ्ख्या बढ्दै गएकाले सबैले बिहानको समयमा पशुपतिनाथका चारवटै ढोकाबाट दर्शन गर्न पाउन भन्ने उद्देश्यका साथ चार वटै ढोका खोल्न लागिएको पशुपति क्षेत्र विकास कोषका प्रवक्ता रेवतीरमण…