मर्मतका लागि पोखरा जाँदै गर्दा जहाज दुर्घटना, जहाजमा सवार सबैजना सौर्य एयरलाइन्सको कर्मचारी भएको पुष्टि (नामावलीसहित )

काठमाडौं– त्रिभुवन विमानस्थलमा नजिकै दुर्घटनामा परेको विमान मर्मतको लागि पोखरा जान लागेको पुष्टी भएको छ । नेपाल प्रहरीले दिएको जानकारीअनुसार जहाजमा दुई चालकदलसहित १९ जना सवार थिए । उनीहरु सबैजना सौर्य एयरलाइन्सका कर्मचारीहरू रहेको प्रहरीले जनाएको छ । घटनामा १८ जनाको शव निकालिएको नागरिक उड्ययन प्राधिकरणले प्रेस विज्ञप्ती जारी गर्दै जानकारी दिएको छ । त्यस्तै…