नवलपरासी पश्चिम र मोरङबाट अवैधलागु औषधसहित तीन जना पक्राउ

  काठमाडौँ -नवलपरासी पश्चिम र मोरङबाट अवैध लागु औषध सहित प्रहरीले तीन जनालाई पक्राउ गरेको हो । नवलपरासी पश्चिमको प्रतापपुर गाउँपालिका-२ घोडाहास्थित सडकबाट अवैध लागु औषध जस्तो देखिने खैरो पदार्थ करिब ५ ग्राम ५ सय मिलिग्रामसहित भारत महाराजगंज निपनिया बस्ने ३० वर्षीय उमेश यादवलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेका छन् । इलाका प्रहरी कार्यालय बेलाटारी…