एटिए एभरेष्ट ग्लोबल नेपाली फिल्म अवार्डको सातौँ संस्करण न्यूयोर्कमा हुँदै

काठमाडौं– ‘नेपाली सिनेमा भिलेज टु ग्लोब’ भन्ने नारासहित सन् २०१६ बाट सुरु भएको ‘एटिए एभरेष्ट ग्लोबल नेपाली फिल्म अवार्ड’ को सातौँ संस्करण अमेरिकाको न्यूयोर्क शहरको मेलरोज बलरुममा हुने भएको छ । सातौँ संस्करण २०२४ सेप्टेम्बर १५ तारिखमा हुने अवार्डको मुख्य आयोजक त्रिवेणी इन्टरटेनमेन्ट एलएलसीका अध्यक्ष नवराज केसीले बताए । सेप्टेम्बर २८ मा आयोजना गरिने भनेर…