अधिकार नदिए दशैंपछाडी सरकार छाड्नेभन्दै रेशम चौधरीले दिए अल्टिमेटम

काठमाडौं– नागरिक उन्मुक्ति पार्टीकासंरक्षक रेशमलाल चौधरीले सरकारमा आफ्ना मन्त्रीलाई भूमिकाबीहिन बनाइको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् । जन्मदिनको अवसरमा आज एक भिडियो सन्देश जारीगर्दै चौधरीले यस्तै अवस्था रहे दशैंलगत्तै सरकार छाड्ने घोषणासमेत गरेका छन् । उनले राज्यमन्त्री अरुण चौधरीलाई भूमिका विहीन बनाएको असन्तुष्टि व्यक्त गरेका छन् । ‘अधिकार दिनुहोस्, जनताको बिचमा जाने अवसर दिनुहोस् भन्दा…