गृहमन्त्री रवि लामिछानेको मुद्दामा बहस जारी अमेरिकी नागरिक रहेकै अवस्थामा नेपाली पासपोर्ट निकालेको स्थापित तथ्य’

सर्वोच्च अदालतले उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेको नागरिकतासम्बन्धी मुद्दामा आज अन्तिम सुनुवाइ सुरु गरेको छ । कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्की, न्यायाधीशहरू विश्वम्भरप्रसाद श्रेष्ठ, ईश्वरप्रसाद खतिवडा, डा आनन्दमोहन भट्टराई र अनिलकुमार सिन्हाको संवैधानिक इजलासमा आज सुनुवाइ सुरु भएको हो । बुधबार सुनुवाइ नसकिएपछि आजका लागि हेर्दाहेर्दैमा राखिएको थियो । https://www.youtube.com/watch?v=LzPN1wufYrU न्यायाधीश ईश्वर खतिवडाले अमेरिकी नागरिक रहेकै…