एसइई दिदै गर्दा एक व्यक्ति पक्राउ

मोरङमा अर्कैको नामबाट एसइई दिदै गर्दा एक व्यक्ति पक्राउ परेका छन् । प्रहरीले बुधबार विज्ञान विषयको परीक्षा दिने क्रममा मोरङको ग्रामथान गाउँपालिका -२ मा रहेको सरस्वती माध्यमिक विद्यालय परीक्षा केन्द्रबाट एक जनालाई पक्राउ गरेको हो । अर्कैको नामको परीक्षा दिइरहेको अवस्थामा सुनसरी धरान उपमहानगरपालिका वडा नं- ५ की २८ वर्षीय सुस्मिता लिम्बूलाई पक्राउ गरेको जिल्ला…