राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफूलाई राहदानी केसमा फसाइनेमा आफू विश्वस्त रहेको बताएका छन् । आइतबार पत्रकार सम्मेलन गर्दै मिडिया सञ्चालक र पत्रकारहरूप्रति आक्रोशित बनेका लामिछानेले पार्सपोर्टमा फसाउन सकिन्छ भनेर १२ भाइ मिलिसकेको बताएका छन् । ‘पार्सपोर्टमा फसाउन सकिन्छ भनेर १२ भाइ मिलिसकेका छन् । यसलाई हटाइसकेपछि भनेर । अव दुख पर्यो भनेपनि म…