खोटाङको हलेसी मन्दिरमा रहेको दानपेटिका फुटाएर पैसा चोरी गर्ने एक जना युवक पक्राउ परेका छन् । हलेसी गुफाभित्रको दानपेटिका फुटाएर आइतबार मध्यराति चोरी गरेको आरोपमा इलाम सातखरा नगरपालिका- ८ का २४ वर्षीय रुपेश राई सोमबार प्रहरीले पक्राउ परेको छ । https://www.youtube.com/watch?v=VuAkakurI4M राईलाई सुमोमा भाग्दै गरेको अवस्थामा च्यास्मिटारस्थित प्रहरी चेक पोस्टबाट सोमबार बिहान ११ बजेतिर पक्राउ…