नागरिक भए रवि लामिछाने

रवि लामिछानेले नेपाली नागरिकताको प्रमाणपत्र लिएका छन्। आइतबार जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट उनले नेपाली नागरिकताको प्रमाणपत्र लिएका हुन्। सर्वोच्च अदालतको आदेश बमोजिम रविकाे नेपाली नागरिकता पुन: कायम भएको लामिछानेका सचिवालय प्रमुख दीपक बोहराले बताए। लामिछानेले नेपाली नागरिकता त्यागेर अमेरिकी नागरिकता लिएका थिए। पछि अमेरिकी नागरिकता त्यागेपछि उनले पुन: नेपाली नागरिकता लिएका थिएनन्। https://www.youtube.com/watch?v=pw5GgcbqtVc अमेरिकी नागरिकता…