काठमाडौं– करोडौँ पर्ने कोकिनसहित एक विदेशी नागरिक पक्राउ परेका छन् । १ किलो ८८ ग्राम कोकिनसहित आइभरीकोस्टकका ३५ वर्षीय नागरिक वारामा कोन पक्राउ परेका हुन् । उनलाई लागु औषध नियन्त्रण ब्यूरोको टोलीले ३ भदौमा ठमेलको ज्याठास्थित एक होटलबाट पक्राउ गरेको हो । इथियोपियाबाट दोहा कतार एअरवेयमार्फत् उनी काठमाडौं आएका थिए । उनले उक्त कोकिन निलेर…