९ मंसिर २०८०, शनिबार / एस.एस एकेडेमीमा नेपली सेनाको अधिकृत क्याडेट सि.स ६४ बेसिक तयारी प्रवेश परीक्षाको अध्ययन पुरा गरी नेपाली सेना जस्तो गरिमामय संस्थामा प्रवेश गरेका सम्पुर्ण अधिकृत क्याडेट हरुलाई अनामनगरमा रहेको किम्ची रेस्टुडेन्टको सभा हलमा बधाई तथा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ । एस.एस एकेडेमीमा नेपाली सेनाको अधिकृत क्याडेट ब्याज ६५ ले…