सरकारले जाजरकोट भूकम्प पीडितका लागि १० करोड दिने

अनलाइन टिभी नेपाल काठमाडौं, जाजरकोट केन्द्रबिन्दु बनाएर गएको भूकम्पमा पीडितका लागि सरकारले तत्काललाई १० करोड निकासा गर्ने भएको छ । जाजरकोट र रुकुमपश्चिममा ठूलो जनधनको क्षतिको भएको अवस्थामा भूकम्पपीडितको उद्धार तथा राहतका लागि जाजरकोट र रुकुमपश्चिम दुवै जिल्लाका विपद् कोषमा ५/५ करोड निकासा गर्ने निर्णय पनि गरेको गृह मन्त्रालयले जनाएको छ । गृह मन्त्रालयमा अहिले…