काठमाडौं - हामी नेपाल’ नामक एनजिओका संयोजक सुधन गुरुङले रवि लामिछाने, बालेन साह, कुलमान घिसिङ, हर्क साम्पाङ, सुमना श्रेष्ठ र सागर ढकालसहित ७७ जिल्लाका जेनजीलाई एक ठाउँमा ल्याउने दाबी गरेका छन् । आइतबार सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै उनले सबै जेनजी एकजुट भइसकेको दाबी गरेका छन् । ‘७ वटै प्रदेश, ७७ वटै जिल्ला, स्थानीय तह…