काठमाडौं । एयर डाइनेस्टीको हेलिकप्टर दुर्घटना भएको छ । ल्यान्ड गर्नेक्रममा हेलिकोप्टर दुर्घटना भएको हो । पाँचजना यात्रु बोकेको हेलिकोप्टर दुर्घटनामा परेको हो । बिरामी बोकेर गएको हेलिकोप्टर बालाबेसीमा ल्यान्ड गर्ने क्रममा दुर्घटना भएको एयर डानेस्टीले जनाएको छ । दुर्घटनामा एक यात्रु घाइते भएको र अन्य सकुशल को छ । घाइतेको गोडा भाँचिएको प्रमुख जिल्ला…