काठमाडौं । केपी शर्मा ओलीले चुनावी पराजयपछि पहिलोपटक सार्वजनिक वक्तव्य जारी गर्दै जनताको फैसला शिरोधार्य गर्ने बताएका छन् । बिहीबार बिहान सामाजिक सञ्जालमार्फत ओलीले यसपटक आफू र समग्र पार्टीले अपेक्षित परिणाम हासिल गर्न नसके पनि जनताको फैसला शिरोधार्य गर्नु आफ्नो र पार्टीको कर्तव्य रहेको बताएका हुन् । अहिले एमालेभित्रैबाट ओलीको राजीनामाको बहस चलिरहेको छ । तर…