बालेन प्रधानमन्त्री नबन्दै काठमाडौं आइपुगे अमेरिकी जर्नेल

काठमाडौं । नयाँ सरकार गठनको तयारी भइरहेका बेला नेपालमा अमेरिकी सेनाका अधिकृतहरूको बाक्लो भ्रमण हुन थालेको छ । अमेरिकी सेनाका लेफ्टिनेन्ट जनरल जोयल बी भोवेल काठमाडौं आइपुग्दैछन् । युएस आर्मी प्यासिफिक कमाण्डका भोवेल आइतबार बिहान ९ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल ओर्लेका हुन् । उनीसँगै टोलीमा मेजर माथ्यु क्रासटेनसेन,मेजर जेक ओस्टर र सिपिटी टेरेल हर्डल सदस्य…