थापाथलीस्थित बस्ती हटाउन खोजेपछि सुकुम्बासीहरु घरेलु हतियारसहित प्रदर्शनमा उत्रिएका छन् । सुकुम्बासी र प्रहरीबीच झडप हुँदा काठमाडौं महानगर सुरक्षा बलका प्रमुख राजु पाण्डेको टाउकोमा चोट लागेको छ । उनीहरु हँसिया, लाठीलगायतका घरेलु हतियार बोकेर प्रदर्शनमा उत्रिएका छन्। स्थानीयले बैकल्पिक व्यवस्थाविना सुकुम्बासी बस्ती हटाउन खोजेपछि अवरोध सिर्जना गरेका हुन् । अहिले यो क्षेत्रमा सरकार र काठमाडौं…