बीमाको लोभले गर्दा चालकले आफ्नै टिपर जलाए…

बीमाको लोभमा परी आफैंले चलाउने टिपर जलाएको भन्दै प्रहरीले दाङमा चालक र सहचालकलाई पक्राउ गरेको छ । चालक अरुण चौधरी र सहचालक आकाश चौधरी पक्राउ परेका छन् । मंगलबार बिहान बन्दको मौका छोपी आफैंले चलाउँदै आएको टिपरमा आगजनी गरेको पुष्टी भएपछि प्रहरीले चालक र सहचालकलाइ पक्राउ गरेको हो । प्रहरी नायब उपरिक्षक राजनकुमार गौतमका अनुसार…