प्रदेश १ की सांसद उषाकला राईले घरेलु कोदोको रक्सीलाई ब्राण्ड बनाई विदेश निर्यात गर्ने व्यवस्था गर्न माग गरेकी छन । स्थानीय स्तरमा उत्पादन हुने कोदोको रक्सीलाई प्रतिबन्ध (ब्याण्ड) नगरी ब्राण्डको रुपमा विकास गर्न प्रदेश सांसद राईले माग गरेकी हुन् । मंगलबार काठमाडौंमापत्रकार सम्मेलन गरी घरेलु उद्योगको रुपमाअर्गानिक जडिबुटी युक्त लोकल कोदोको रक्सी उत्पादन गरी महँगो…