काठमाडौं : सर्लाही क्षेत्र नम्बर ३ प्रतिनिधि सभातर्फ नेपाली कांग्रेसबाट विनाेद खनालकाे नाम सिफारिस गरेकाे छ । सर्लाही कांग्रेसका पूर्व जिल्ला उपसभापति खनाल क्षेत्र नम्बर ३ का प्रभावशाली नेता हुन् । साे क्षेत्रमा नेकपा एमालेले पूर्वसांसद हरि उप्रेतीकाे नाम सिफारिस गरिसकेकाे छ । उप्रेतीलाई हराउनसक्ने बलियाे उमेदवारका रूपमा खनाललाई हेरिएकाे छ । खनाल यसअघि पनि…