वैदेशिक रोजगारीको सिलसिलामा विदेशमा गम्भीर घाइते वा विरामी भई विभिन्न देशका विभिन्न अस्पतालमा सघन उपचार गराइरहेका नेपालीहरुको स्थिति बुझ्न सरकारले कार्यदल गठन गर्ने भएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शेरबहादुर कुँवरले त्यस्ता श्रमिकहरुको उद्धार गर्न तथा आवश्यक सहयोग गर्न मन्त्रीस्तरीय निर्णयबाट एक कार्यदल गठनका निम्ति निर्देशन दिएका छन्। तीन सदस्यीय उक्त कार्यदलको…