ट्याक्सीमाण्डु साँझ ७ बजेसम्म निःशुल्क चढ्न पाइने

ट्याक्सीमाण्डु आज (मंगलबार) साँझ ७ बजेसम्म निःशुल्क चढ्न पाइने भएको छ। यातायात व्यवसायी तथा मजदुरले विभिन्न माग राख्दै गरेको आन्दोलन बन्दलाई समर्थन गर्दै राइड सेयरिङ एप ट्याक्सीमाण्डुले बिहान १० बजेदेखि साँझ ७ बजेसम्मका लागि निःशुल्क सेवा दिने घोषणा गरेको हो। भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा मन्त्री र व्यवसायी तथा मजदुरहरूको वार्तापछि आज गरिएको सार्वजनिक यातायात…