सर्लाही - बिहीबार राति पूर्व पश्चिम महेन्द्रराजमार्गस्थित हरिवन नगरपालिका-११, कडरिया चौकमा नम्बर नखुेको सवारीको ठक्करबाट एक युवकको ज्यान गएको हो । मृत्यु हुनेमा सोही स्थानका २४ वर्षका जयबहादुर विक रहेको इलाका प्रहरी कार्यलय हरिवनले जनाएको छ । मृतक पुरुषलाई मध्यराति सवारीले ठक्कर दिएको प्रहरीको आशंका छ । दुर्घटनामा परेर घाईते अवस्थामा फेला परेका विकलाई प्रहरीले…