गठबन्धनकै कारण कांग्रेसले धेरै सिट हासिल गरेको दाबी : रामचन्द्र पौडेल

नेपाली कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलले जनप्रतिनिधि जनताको शासक भन्दा सेवक हुनु पर्ने बताएका छन् । तनहुँको दमौलीमा आज आयोजित नेपाली कांग्रेसको विजय जुलुसको कोणसभालाई सम्बोधन गर्दै उनले जनताको शिर उच्च राख्दै जनप्रतिनिधिले जनताको सेवा गर्नु पर्ने बताएका छन् । उनले भने, ‘हामीले जनतालाई गाउँमै रहनेन बनाउन राजनीति गरेका हौं ।सो अभियानमा हामी सबै लाग्नुपर्छ…