काठमाडौं - राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति तथा नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाई फेरि पक्राउ परेका छन् । जिल्ला प्रहरी परिसर भक्तपुरको टोलीले उनलाई आइतबार बिहान भक्तपुरस्थित निवासबाटै पक्राउ गरेको हो ।प्रसाईको पारिवारिक स्रोतका अनुसार आज बिहान ६ बजे नै भक्तपुरको प्रहरी टोली निवास वरिपरि तैनाथ थियो । उनलाई पौने ८ बजेतिर पक्राउ पुर्जी थमाएर…