आइतबार यी कामहरु गर्नाले हुनेछ कार्य सिद्धि

आइतवार बिक्रम सम्बत् पात्रो मान्नेहरूलाई हप्ताको पहिलो बार हो । यसलाई संस्कृतमा रविवार पनि भनिन्छ । यसलाई भानुवारको नामले पनि चिनिन्छ । मंगलबार बिक्रम सम्बत् वा नेपाली पात्रो अनुसार हप्ताको तेश्रो दिनलाई ज्योतिष शास्त्र अनुसार मंगल ग्रहको नामबाट नामाकरण गरिएको हो । ज्योतिषशास्त्र भनेको सौर्यमण्डलमा रहेका ताराहरू र ग्रहहरूको आपसी सम्बन्धबाट प्राप्त हुने किरण अथवा…