तराईमा कुन दल बलियो ?

काठमाडौं, २८ फागुन । तराईमा मुख्य आधार भएका दलहरु विभाजित छन् । जनता समाजवादी फुटेर लोकतान्त्रिक समाजवादी पार्टी बनेको छ । २०७४ को चुनावमा संघीय समाजवादी पार्टी र तराई मधेश लोकतान्त्रिक पार्टी तालमेल गरी स्थानीय निकाय देखि प्रदेश र प्रतिनिधि सभाको चुनावमा महत्वपूर्ण जित हासिल गरेका थिए । यी दुई मिलेर तमलोपा बन्दा देशमा तेस्रो…