तारा एयरको विमान मुस्ताङको खासा जनिकै टीटी भन्ने स्थानमा दुर्घटना ग्रस्त अवस्थामा भेटियो

काठमाडौं - सम्पर्कविहीन भएको तारा एयरको (९ एन एइटी कल साइन)को टुइनअटर जहाज मुस्ताङको खासा जनिकै टीटी भन्ने स्थानमा दुर्घटना ग्रस्त अवस्थामा भेटिएको छ । वायुसेवा संचालक संघका प्रवक्ता योगराज शर्मा कंडेका अनुासर उक्त जहाज १२ बजे भेटिएको हो । पोखराबाट जोमसोमाका लागि उडेको तारा एयरको जहाज बिहान ९ बजेर ५५ मिनेटमा पोखरा विमानस्थलबाट उडेको…